-
भजन ३०:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तपाईँले मेरो शोकलाई हर्षमा* परिणत गरिदिनुभयो;
तपाईँले मेरो भाङ्ग्रा फुकालिदिनुभयो र मलाई रमाहटको लुगा पहिऱ्याइदिनुभयो
१२ ताकि म तपाईँको स्तुति गाउन सकूँ र चुप नबसूँ।
हे यहोवा मेरा परमेश्वर, म सदासर्वदा तपाईँको प्रशंसा गर्नेछु।
-