२ राजा २०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* बनाएर ल्याओ।” तिनीहरूले लेप ल्याए अनि राजाको पिलोमा लगाइदिए। त्यसपछि राजा बिस्तारै निको हुँदै गए।+
७ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* बनाएर ल्याओ।” तिनीहरूले लेप ल्याए अनि राजाको पिलोमा लगाइदिए। त्यसपछि राजा बिस्तारै निको हुँदै गए।+