२ राजा २०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हिजकियाहले यसैयालाई यस्तो प्रश्न सोधेका थिए: “यहोवा परमेश्वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्वरको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+
८ हिजकियाहले यसैयालाई यस्तो प्रश्न सोधेका थिए: “यहोवा परमेश्वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्वरको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+