-
मिका ३:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+
तिमीहरू मेरा मानिसहरूको छाला काढ्छौ अनि हड्डीबाट मासु लुछ्छौ।+
३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+
अनि तिनीहरूको छाला काढ्छौ,
खड्कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ
तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+
-