२ इतिहास ३२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ हिजकियाहले थुप्रै सरसम्पत्ति र मानसम्मान हासिल गरे।+ तिनले सुन, चाँदी, बहुमूल्य रत्न, बाल्सम तेल,* ढाल र अन्य असल-असल चिजहरू राख्न आफ्नो निम्ति भण्डारहरू बनाए।+
२७ हिजकियाहले थुप्रै सरसम्पत्ति र मानसम्मान हासिल गरे।+ तिनले सुन, चाँदी, बहुमूल्य रत्न, बाल्सम तेल,* ढाल र अन्य असल-असल चिजहरू राख्न आफ्नो निम्ति भण्डारहरू बनाए।+