प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्‌नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+

  • दानिएल २:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्‌नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।

  • दानिएल ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने