यसैया ४६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० पछि के हुन्छ, म पहिल्यै बताउँछुअनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+म भन्छु, ‘मेरो उद्देश्य* पूरा भएरै छोड्छ,+आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+ १ पत्रुस १:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि “सबै मानिस घाँसजस्तै छन् अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ २५ तर यहोवा* परमेश्वरको वचन भने सदासर्वदै रहिरहन्छ।”+ यो “वचन” तिमीहरूलाई सुनाइएको सुसमाचार हो।+
१० पछि के हुन्छ, म पहिल्यै बताउँछुअनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+म भन्छु, ‘मेरो उद्देश्य* पूरा भएरै छोड्छ,+आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+
२४ किनकि “सबै मानिस घाँसजस्तै छन् अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ २५ तर यहोवा* परमेश्वरको वचन भने सदासर्वदै रहिरहन्छ।”+ यो “वचन” तिमीहरूलाई सुनाइएको सुसमाचार हो।+