हितोपदेश ३०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+ बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ? समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+ पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+ तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?
४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+ बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ? समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+ पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+ तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?