यसैया ४१:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+ १२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्, तिनीहरू बिलाएर जानेछन्।+
११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+ १२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्, तिनीहरू बिलाएर जानेछन्।+