यर्मिया २५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्नेजरको* शासनकालको पहिलो वर्ष थियो।
२५ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्नेजरको* शासनकालको पहिलो वर्ष थियो।