-
उत्पत्ति २३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब अब्राहामले एप्रोनको कुरा सुने। सबै हित्तीले सुन्नेगरि एप्रोनले भनेको मोलअनुसारै अब्राहामले चाँदीको ४०० शेकेल जोखेर दिए। तिनले त्यतिबेला व्यापारीहरूबीच चलेको चलनअनुसारै चाँदी जोखेर दिए।+
-