यसैया ४०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन। प्रकाश ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”
२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।
११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”