प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्‌। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्‌। हो, यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्‌।+

  • २ राजा २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+

  • यर्मिया ३३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “किनकि म इस्राएलका परमेश्‍वर यहोवा घेरा-मचान* अनि तरबारले गर्दा ढालिएका यस सहरका घरहरूबारे र यहुदाका राजाका महलहरूबारे+

  • इजकिएल ४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “हे मानिसको छोरा, एउटा इँटा लेऊ र त्यसलाई आफ्नो अगाडि राख। अनि त्यसमा एउटा सहर—यरुसलेम सहरको चित्र कोर। २ अनि त्यसको चारैतिर घेरा हाल,+ पर्खाल ठड्‌याऊ,+ त्यसमा घेरा-मचान* बनाऊ,+ वरिपरि छाउनी हाल र बख्तरबन्द गाडीहरूले* घेर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने