३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ।
३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।