१ राजा ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+ २ राजा २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो। २ राजा २१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्वरले यसो भन्नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्नेछु।”+
७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+
२१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो।
४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्वरले यसो भन्नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्नेछु।”+