प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मिका ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ मेरा मानिसहरूलाई बहकाउने भविष्यवक्‍ताहरू,+

      जो खान पाउँदा* ‘शान्ति! शान्ति!’ भन्छन्‌+

      तर तिनीहरूलाई केही खान नदिनेहरूको विरुद्धमा युद्धको घोषणा गर्छन्‌, तिनीहरूबारे यहोवा यसो भन्‍नुहुन्छ:

  • मिका ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसका नाइकेहरूले घुस लिएर न्याय गर्छन्‌,+

      त्यसका पुजारीहरूले दाम लिएर सिकाउँछन्‌+

      अनि त्यसका भविष्यवक्‍ताहरू पैसा लिएर जोखना हेर्छन्‌।+

      तैपनि तिनीहरू यहोवामा भर पर्दै* यसो भन्छन्‌:

      “यहोवा हाम्रो साथमा हुनुहुन्‍न र?+

      हामीमाथि कुनै विपत्ति आइपर्नेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने