इजकिएल ३६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ म तिमीहरूलाई नयाँ मन दिनेछु+ र तिमीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिमीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।
२६ म तिमीहरूलाई नयाँ मन दिनेछु+ र तिमीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिमीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।