यसैया ६५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+ सपन्याह ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।
१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+
१७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।