-
जकरिया ८:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “किनकि सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘“तिमीहरूका पुर्खाहरूले मलाई क्रोधित तुल्याएको कारण जसरी मैले तिमीहरूमाथि विपत्ति ल्याउने निधो गरेँ र मैले आफ्नो मन परिवर्तन गरिनँ,”* सेनाहरूका यहोवा भन्नुहुन्छ,+ १५ “त्यसरी नै यस पटक यरुसलेमको र यहुदाको घरानाको भलो गर्ने मैले निधो गरेको छु।+ त्यसैले नडराओ!”’+
-