-
२ इतिहास ५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ बिगुल फुक्नेहरू र गायकहरूले सुरमा सुर मिलाउँदै यहोवा परमेश्वरको प्रशंसा गरिरहेका थिए र उहाँलाई धन्यवाद चढाइरहेका थिए। त्यहाँ बिगुल, झ्याली र अन्य बाजाको आवाज गुञ्जिरहेको थियो र उनीहरू यहोवा परमेश्वरको प्रशंसा गर्दै थिए, “किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ त्यति नै बेला यहोवा परमेश्वरको भवनलाई बादलले ढाक्यो।+
-