“‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्।+ तिनी आफ्नै ठाउँबाट अङ्कुराउनेछन् र तिनले यहोवा परमेश्वरको मन्दिर निर्माण गर्नेछन्।+
१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+