२६ तिनीहरू त्यहाँ ढुक्कले बस्नेछन्।+ तिनीहरूले घर बनाउनेछन् र अङ्गुर बगान लगाउनेछन्।+ तिनीहरूसित तुच्छ व्यवहार गर्ने सबै जातिलाई मैले सजाय दिएपछि+ तिनीहरू निर्धक्क भएर बस्नेछन्। तब म नै तिनीहरूका परमेश्वर यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”’”