६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्ने मारे। नबुकद्नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्लाले बाँधेर बेबिलोन लगे।+