-
उत्पत्ति १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अब्रामले ती सबै ल्याएर मारे। अनि जनावरहरूलाई दुई फ्याक पारेर तिनीहरूको एक भाग दायाँतिर र अर्को भाग बायाँतिर लहरै राखे। तिनले ढुकुर र परेवालाई चाहिँ दुई फ्याक पारेनन्।
-
-
उत्पत्ति १५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ घाम अस्ताएपछि चारैतिर निस्पट्ट अन्धकार छायो। अनि धुवाँ निस्कँदै गरेको आगोको मुस्लो देखा पऱ्यो र दुई फ्याक पारेर राखिएका जनावरहरूको बीचबाट एउटा राँको छिऱ्यो।
-