यर्मिया ३७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ फारोको सेना मिश्रबाट निस्कियो+ भनेर जब यरुसलेमलाई घेराबन्दी गरिरहेका कल्दियालीहरूले सुने, तब तिनीहरू यरुसलेम छोडेर हिँडे।+
५ फारोको सेना मिश्रबाट निस्कियो+ भनेर जब यरुसलेमलाई घेराबन्दी गरिरहेका कल्दियालीहरूले सुने, तब तिनीहरू यरुसलेम छोडेर हिँडे।+