३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
२ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘यरुसलेममाथि र यहुदाका सबै सहरमाथि मैले ल्याएको एक-एक विपत्ति तिमीहरूले देखेका छौ।+ ती ठाउँहरू अहिले उजाड भएका छन् र त्यहाँ कोही बस्दैन।+