प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यहाँबाट निस्केपछि तिनले बाटोमा रेकाबका+ छोरा यहोनादाबलाई+ भेटे। उनी येहुलाई नै भेट्‌न आएका थिए। यहोनादाबले अभिवादन गरेपछि* येहुले सोधे: “म तिमीप्रति मनैदेखि वफादार भएजस्तै के तिमी पनि मप्रति मनैदेखि वफादार छौ?”

      यहोनादाबले जवाफ दिए: “छु।”

      “त्यसोभए, तिम्रो हात देऊ।”

      त्यसैले उनले आफ्नो हात अघि बढाए र येहुले उनलाई तानेर आफ्नो रथमा बसाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने