-
यर्मिया ३५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि हामीले हाम्रा पुर्खा रेकाबका छोरा यहोनादाबले दिएका सबै आदेश पालन गरिरहेका छौँ। हामीले, हाम्रा पत्नीहरूले र हाम्रा छोराछोरीले अहिलेसम्म मद्य मुखमा हालेका छैनौँ।
-