२ राजा २३:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्। यर्मिया २५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्नेजरको* शासनकालको पहिलो वर्ष थियो।
३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्।
२५ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्नेजरको* शासनकालको पहिलो वर्ष थियो।