यर्मिया ४५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने:
४५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने: