-
यर्मिया ७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवा परमेश्वरको यो वचन यर्मियाकहाँ आयो: २ “यहोवाको भवनको मूलढोकामा उभिएर यो सन्देश सुनाउनू, ‘यहोवालाई दण्डवत् गर्न यी ढोकाहरूबाट पस्ने यहुदाका सबै मानिस हो, यहोवाको वचन सुन।
-