२ राजा २३:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्।
३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्।