प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोसापातलाई यस्तो खबर दिइयो: “समुद्रको* इलाकाबाट, एदोमबाट+ एउटा विशाल सेना तपाईँसित युद्ध गर्न आएको छ। अहिले तिनीहरू हजाजोन-तामार अर्थात्‌ एन-गेदीमा छन्‌।”+ ३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्‍वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून्‌ भनी घोषणा गरे।

  • एस्तर ४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्‌: १६ “गएर सुसनमा भएका सबै यहुदीलाई एक ठाउँमा जम्मा गर्नुहोस्‌ अनि मेरो लागि उपवास बस्नुहोस्‌।+ अनि तीन दिन तीन रातसम्म कसैले केही नखाओस्‌ न त केही पिओस्‌।+ म पनि आफ्ना सेविकाहरूसँगै उपवास बस्नेछु। अनि कानुनविपरीतै भए पनि म राजाकहाँ जानेछु र त्यसको लागि मैले आफ्नो ज्यानै गुमाउनुपरे पनि म तयार छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने