-
यर्मिया ३६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब सबै भारदारले कुसिका पनाति, सेलेम्याहका नाति, नेथन्याहका छोरा यहुदैलाई बारुककहाँ यसो भनी पठाए: “सबै मानिसले सुन्नेगरि तिमीले जुन मुठा पढेका थियौ, त्यो लिएर यहाँ आऊ।” नेरियाहका छोरा बारुक त्यो मुठा लिएर तिनीहरूकहाँ गए।
-