२ राजा २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्।
८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्।