-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
यर्मिया १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यो सहर अनि यसका सबै इलाकामा मैले भनेका सबै विपत्ति ल्याउनेछु किनकि तिनीहरूले हठी हुँदै मेरो वचन पालन गर्न इन्कार गरे।’”+
-