-
यर्मिया २१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ‘इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “पर्खालबाहिर छाउनी हालेर बसेका बेबिलोनका राजा र कल्दियालीहरूसित लड्न तिमीहरू जुन हातहतियार प्रयोग गर्छौ, म त्यही हातहतियार तिमीहरूविरुद्ध चलाउनेछु।+ म तिनीहरूलाई यस सहरको बीचमा जम्मा गर्नेछु।
-