यर्मिया २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ भविष्यवक्ता यर्मियाको कुरा सुनेपछि पासुहरले तिनलाई पिटे र यहोवाको भवनमा भएको ‘बिन्यामिनको माथिल्लो ढोका’-नजिकै ठिँगुरोमा हाले।+ हिब्रू ११:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। हिब्रू ११:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+
२ भविष्यवक्ता यर्मियाको कुरा सुनेपछि पासुहरले तिनलाई पिटे र यहोवाको भवनमा भएको ‘बिन्यामिनको माथिल्लो ढोका’-नजिकै ठिँगुरोमा हाले।+
३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।
३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+