-
यर्मिया २६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर याद राख्नुहोस्, मेरो ज्यान लिनुभयो भने तपाईँहरूले आफैमाथि, यस सहरमाथि र यहाँका बासिन्दाहरूमाथि निर्दोष व्यक्तिको रगतको दोष थोपरिरहनुभएको हुनेछ। किनकि वास्तवमा यहोवाले नै मलाई यो कुरा भन्न तपाईँहरूकहाँ पठाउनुभएको हो।”
-
-
यर्मिया ३८:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसैले एबेद-मेलेक महलबाट निस्केर राजाकहाँ गए र राजालाई यसो भने: ९ “हे महाराज! मेरा प्रभु! यी मानिसहरूले भविष्यवक्ता यर्मियासित साह्रै नीच व्यवहार गरेका छन्। तिनीहरूले उनलाई इनारमा खसालिदिएका छन्। उनी अनिकालले गर्दा त्यहीँ मर्नेछन् किनकि सहरमा अलिकति पनि खानेकुरा बाँकी छैन।”+
-