-
योएल २:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+
तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।
१३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+
अनि यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्क
किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+
अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*
-