प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मोसाले साँचो परमेश्‍वरलाई भने: “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन सक्ने म को हुँ र?” १२ तब उहाँले भन्‍नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्‍वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”

  • यर्मिया १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+

      तिनीहरू तिमीसित अवश्‍य लड्‌नेछन्‌

      तर तिमीलाई जित्न सक्नेछैनन्‌।+

      किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।

  • प्रेषित १८:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै राती दर्शनमा* प्रभुले पावललाई यसो भन्‍नुभयो: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; १० म तिमीसित छु+ र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्‍याउन सक्नेछैन किनकि यस सहरमा यस्ता मानिस धेरै छन्‌, जसले ममाथि विश्‍वास गर्न बाँकी नै छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने