प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ राजा हुँदा यहोअहाज+ २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌।

  • २ राजा २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ उनले यरुसलेममा शासन गर्न नसकून्‌ भनेर फारो नेकोले+ उनलाई हमाथको इलाकामा पर्ने रिब्लाहमा+ कैद गरिदिए। त्यसपछि नेकोले देशलाई १०० टालेन्ट* चाँदी र १ टालेन्ट सुन जरिबाना तिर्न लगाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने