प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पहरेदारहरूका कप्तान नबुजरदानले+ तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्‍याए।+

  • यर्मिया ४०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ यर्मियालाई रामामा बन्धनमुक्‍त गरेर जान दिएपछि यर्मियाकहाँ यहोवाको वचन आयो। नबुजरदानले तिनलाई हतकडी लगाएर रामा+ लगेका थिए। यरुसलेम र यहुदाबाट कैदी बनाएर बेबिलोन लगिँदै गरेकाहरूमध्ये यर्मिया पनि थिए।

  • यर्मिया ५२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पाँचौँ महिनाको १० औँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने