-
२ राजा २५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर पहरेदारहरूका कप्तानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+
-
-
यर्मिया ५२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर पहरेदारहरूका कप्तान नबुजरदानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+
-