-
यर्मिया ४०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि पहरेदारहरूका कप्तानले यर्मियालाई अलग्गै लगेर यसो भने: “यहोवा तिम्रा परमेश्वरले नै यस ठाउँमा यस्तो विपत्ति ल्याउनेछु भन्नुभएको थियो।
-
-
यर्मिया ४०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर आज म तिम्रो हतकडी फुकाउँदै छु। तिमीलाई बेबिलोन जान ठीक लाग्छ भने मसित आऊ, म तिम्रो हेरविचार गर्नेछु। तर यदि तिमी मसित बेबिलोन आउन चाहँदैनौ भने नआऊ। हेर, सारा देश तिमीसामु छ। तिमीलाई जहाँ जान मन पर्छ, त्यहीँ जाऊ।”+
-