यर्मिया ३८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यर्मियालाई इनारमा हालिएको छ भन्ने कुरा दरबारका एक अफिसर* इथियोपियाली एबेद-मेलेकले+ सुने। राजा त्यसबेला बिन्यामिन-ढोकामा बसिरहेका थिए।+
७ यर्मियालाई इनारमा हालिएको छ भन्ने कुरा दरबारका एक अफिसर* इथियोपियाली एबेद-मेलेकले+ सुने। राजा त्यसबेला बिन्यामिन-ढोकामा बसिरहेका थिए।+