भजन ३७:३९, ४० पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+ ४० यहोवाले तिनीहरूलाई सहायता गर्नुहुनेछ र तिनीहरूको उद्धार गर्नुहुनेछ+दुष्टको हातबाट उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ र बचाउनुहुनेछकिनकि तिनीहरू उहाँमा शरण लिन्छन्।+ यर्मिया १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
३९ धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+ ४० यहोवाले तिनीहरूलाई सहायता गर्नुहुनेछ र तिनीहरूको उद्धार गर्नुहुनेछ+दुष्टको हातबाट उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ र बचाउनुहुनेछकिनकि तिनीहरू उहाँमा शरण लिन्छन्।+