प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि दानदेखि+ बेर्सेबासम्मका र गिलादको इलाकाका+ सबै इस्राएली पुरुष आए। तिनीहरूको सारा समुदाय एकजुट* भएर मिस्पामा+ यहोवा परमेश्‍वरसामु भेला भयो।

  • १ राजा १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई भेला गराए। अनि तिनीहरूले रामा सहरलाई मजबुत बनाउन बासाले प्रयोग गरेका ढुङ्‌गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्‌गाहरू र काठहरूबाट मिस्पा सहरलाई+ अनि बिन्यामिनको इलाकामा पर्ने गेबा सहरलाई+ मजबुत बनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने