यर्मिया ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ। तेकोमा+ सिङ फुक;+ बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल! किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+
६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ। तेकोमा+ सिङ फुक;+ बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल! किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+