-
२ राजा २५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ बेबिलोनका राजाले गदल्याहलाई नियुक्त गरेका छन् भनेर थाह पाउनेबित्तिकै सबै सेनापति आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ गए। तिनीहरू नेथन्याहका छोरा इस्माएल, कारेहका छोरा योहानान, नेतोफाहवासी तन्हुमेथका छोरा सिरायाह र माकाथवासीका छोरा याजन्याह थिए।+
-